AArya
RUMPUM
animated ellipse animated ellipse

न्यूरोमा निःशूल्क मधुमेहको परार्मश हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ कार्तिक २०७३, शुक्रबार १८:०८
3
Shares
विराटनगर, २६ कार्तिक / विराटनगर – १३ जहदा रोडमा रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलले विश्व मधुमेह दिवसको अवसर पारेर निः शूल्क मधुमेह परामर्श तथा सुगर जाच गर्ने भएको छ ।

हस्पिटलको विशेषज्ञ जनरल फिजिसियन डा. केशरबहादुर गुरुङबाट हस्पिटलले आउँदो सोमबार सेवा प्रदान गर्ने भएको हो ।

स्वास्थ्यको पहुचबाट टाडा रहेको विरामीहरुलाई लक्षित गरि आयोजना गरिएको परामर्श सेवामा एक सय जना विरामीको मात्र स्वास्थ्य जाच गरिने हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए ।

हस्पिटलले आर्थिक विपिन्न र स्वास्थ्यको पहुचबाट टाडा रहेका विरामीहरुलाई आवश्यकता अनुसार समय–समयमा विभन्नि शिविरहरु आयोजना गर्दै आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर