RUMPUM
animated ellipse animated ellipse

दलित मुक्ति मोर्चाको संयोजक सुनवार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ कार्तिक २०७३, शुक्रबार १७:१६
3
Shares

खबर पूर्वाञ्चल सम्वाददाता
विराटनगर, २६ कार्तिक / नेपाल दलित मुक्ति मोर्चा मोरङको सम्मेलन आयोजक कमिटि गठन भएको छ ।

विराटनगरमा शुक्रबार भएको एकता भेलाले कपिल सुनवारको संयोजत्वमा ४१ सदस्य सम्मेलन आयोजक कमिटि गठन भएको हो ।

सुनवार नेकपा माओवादी केन्द्र टंकिसिनवारी गाँउ कमिटि अध्यक्ष समेत रहेका छन् । कार्यक्रममा नेकपा माओवादी केन्द्र मोरङको इन्चार्ज कुशल लिम्बु, संयोजक गोपी आछमीलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर