AArya
RUMPUM
animated ellipse animated ellipse

मेरिल्याण्डमा अभिमुखीकरया कक्षा सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ कार्तिक २०७३, शुक्रबार १६:११
3
Shares

खबर पूर्वाञ्चल सम्वाददाता
बिराटनगर कार्तिक २६ / बेलायतको १ सय ८० वर्ष पुरानो विश्वबिद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा संचालित चार वर्षीय बिए अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ब्याचलरको कक्षा (बिबिए) संचालन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजमा आज तेस्रो ब्याचका बिद्यार्थीका लागि अभिमुखीकरण सम्पन्न भएको छ ।

कलेजमा आज आयोजित कार्यक्रममा नयाँ भर्ना भएका बिद्यार्थीहरुका लागि कलेजमा बिद्यार्थीहरुले पढ्ने कोर्स र कलेजका बारेमा जानकारी गराइएको थियो ।

कलेजका निर्देशक गुणराज ढुंगेल , प्रवन्ध निर्देशक भेषराज पोखरेल र एकेडेमिक प्रमुख श्रेयस नाम्बियरले बिद्यार्थीहरुलाई कलेजको बारैमा जानकारी गराएका थिए ।

। आगामी हप्ताबाट युनिभर्सिटी कक्षा सुरु हुने तथा कलेजमा केहि सिटमा भर्ना अझै बाकि रहेको बिजनेस डेभलपमेन्ट म्यानेजर बिबेक दाहालले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर