पूर्वाञ्चल खबर
पुष्पराज थपलिया
विराटनगर/ गतबर्षको तुलनामा यस बर्ष विराटनगरमा छठका श्रदालु र अवलोकन गर्ने सर्वसाधरणहरुको संख्या बढेको छ ।
मौसमको अनुकुलताका कारण गत बर्ष भन्दा यो बर्ष विराटनगरमा छठको व्रत लिने र अवलोकन गर्नेहरुको संख्या तुलनात्मक रुपमा बढेको हो । 



