सोइ ढोले सै अर्को ढोले खोइ

२८ बैशाख २०७४, बिहीबार २१:५९ बुधबार देखि सुरु भएको किरात समुदायको बैशाख पुर्णिमाका दिन विराटनगर १५ मा रहेको साकेला थानमा चण्डी नाच नाच्दै किरात समुदायका किशोर किशोरीहरु ।                                            तस्वीर सौजन्य ः प्रेम देवान

राजेन्द्र राउतकोमा होली मिलन……………

३० फाल्गुन २०७३, सोमबार १९:४० मोरङ ब्यापारसँघका उपाध्यक्ष तथा उद्यागी राजेन्द्र राउतको घरमा होली खेलेपछि विराटनगरका स्थानिय पत्रकार तथा मोरङका पूर्व सिडियोसँघ सामुहिक तस्वीर खिचाउदै राजेन्द्र राउत तस्वीर/ पुष्पराज थपलिया, खवरपूर्वाञ्चल, विराटनगर

सरकारी कार्यालयको बिजोग ……….

२७ फाल्गुन २०७३, शुक्रबार २०:५८ नापी कार्यालय बेलबारीको भित्ता भरी टासिंएका सूचना । सूचना पाटीको अभावमा बिबिन्न कार्यालयका सूचनाहरु यसरी टासिंएका हुन ।

मुस्ताङको चौरी गाई…………

१५ फाल्गुन २०७३, आईतवार ०७:३६ विराटनगरमा जारि विराट एक्पोमा राखिएको मुस्तााङ जिल्लादेखि  ल्याएको चौरी गाई । मुस्ताङदेखि ४ दिन लगाएर विराटनगर ल्याएको  अस्मित अधिकारीले बताए । अधिकारीका अनुसार चौरी गाई ल्याउँदा १ लाख ५० हजार लागेको बताए । ४ दिनसम्ममा ५ टिकट विक्रि गरिएको उनले गनासो गरे । टिकटको दाम २० रुपैयाँ राखिए पनि चौरी गाई हेर्न दर्शक कमि देखिन्छ […]