AArya
RUMPUM
animated ellipse animated ellipse

पुरानो ढुङ्गा’को प्रचार प्रसारको टोली विराटनगर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ कार्तिक २०७३, बुधबार १९:३३
3
Shares
विराटनगर/नेपाली कथानक चलचित्र ‘पुरानो ढुङ्गा’को प्रचार प्रसारका लागि निस्किएको कलाकारहरूको टोली विराटनगर आइपुगेको छ । पुर्वका दमक, विर्तामोड लगायतका सहरहरूको यात्रा सकेको टोलीमा कलाकार दयाहाङ राइ, नायिका प्रियङ्का कार्की, निर्देशक रामबाबु गुरुङ लगायत छन ।
विराटनगरमा आएको टोलीले हिमालय टाल्किजमा बिहिवार स्थानीय युवाहरूस“ग अन्तरक्रिया गर्ने छन् । । विराटनगरका लागि युथ फर ब्लड, हिमालय टाल्किज विराटनगर र आवर विराटनगर डट नेटले सो भेटघाटको आयोजना गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर