AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेशमा बुधबार सार्वजनिक विदा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ श्रावण २०८०, मंगलवार १८:२९
216
Shares
विराटनगर / प्रदेश सरकारले बुधबार प्रदेशमा सार्वजनिक विदा दिएको छ । विश्व आदिवासी तथा जनजाति दिवसमा प्रदेशभर सार्वजनिक विदा दिएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना प्रकाशित गरेरै विदाको जानकारी दिएको हो । संघीय सरकारले दिएको विदामा प्रदेशले केहि विदा थप गर्नसक्ने व्यवस्था अनुसार विदा दिइएको जनाएको छ।

प्रदेश सरकारले दिएको विदा संघीय सरकार मातहतका निकायहरुमा पनि लागू हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर