AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

शान्ति सुरक्षा कायममा कठिबद्ध भएर लागि पर्छु : डिआजी ज्ञवाली

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ माघ २०७९, बिहीबार १८:१६
117
Shares
विराटनगर / १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी श्यामलाल ज्ञवालीले प्रदेशमा शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउन लागि पर्ने बताए ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयको कार्यालय प्रमुखको कार्यभाग समालेका भोलीपल्ट पत्रकारसँगको परिचयत्मक कार्यक्रममा बोल्दै डिआजी ज्ञवालीले सो कुरा बताएका हुन् ।

डिआजी ज्ञवालीले शान्ति सुरक्षा शुव्यवस्थापन कायम गर्दै अपराध नियन्त्रण, घटित अपराधको सफल अनुसन्धान, पेन्डिङ मुद्दाको फर्छौड, फरार प्रतिवादीहरुलाई पक्राउ गरी कानुनि दायरामा ल्याउने बताए । उनले लागुऔध नियन्त्रणको लागि विशेष अभियान संचालन गर्ने समेत बताए ।

कार्यक्रममा संचारकर्मीहरुबाट उठेका बिविध जिज्ञासाहरुको बारेमा समेत प्रदेश प्रहरी प्रमुख ज्ञवालीले प्रस्ट पारे । ज्ञावली सरुवा भएर बुधबार मात्र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर