AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगर १६ मा उद्धब भुजेल विजयी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ जेष्ठ २०७९, सोमबार १४:१३
1.54k
Shares
विराटनगर / विराटनगर १६ नम्बर वडामा नेपाली कांग्रेसका उम्मेदवार उद्धब भुजेल विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्धन्द्धी एमालेका कुमार महर्जनलाई ६७ मतान्तरले पराजित गरेका हुन् । भुजेलले ७ सय ५२ मत ल्याउँदा महर्जनले ६ सय ८५ मत प्राप्त गरे ।

विराटनगर–१७ मा जसपाका उम्मेदवार समिम कमर र विराटनगर–१९ मा एमालेका उम्मेदवार श्याम घिमिरे वडाध्यक्षमा विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर