AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगर–१९ मा एमालेका घिमिरे विजयी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ जेष्ठ २०७९, सोमबार ०७:३८
855
Shares
विराटनगर / विराटनगर महानगरपालिका वडा नं १९ मा नेकपा एमालेले अध्यक्षसहित प्यानलै जित निकालेको छ ।

विराटनगरमा पहिलो वडाअध्यक्षको खाता खालेका एमालेका उम्मेदवार श्याम घिमिरेले ८८ मतान्तर विजयी हासि गरेका हुन् ।

घिमिरेले ९ सय ८७ मत ल्याउँदा नेपाली कांग्रेसका उदय राजवंशीले ८ सय ९९ मत र नेकपा माओवादी केन्द्रका शिवराम थन्दारले ५ सय ३१ मत ल्याए । उक्त वडाको सदस्यमा एमालेबाट निजनारायण राजवंशी र लक्ष्मण सरदार विजयी भए । महिला सदस्यमा कविता कुमारी थारु, दलित सदस्यमा पवित्री देवी रिख्यासन निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर