AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

स्कूल टिचर्स टेनिङ कोर्ष शुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ कार्तिक २०७३, शुक्रबार १७:०४
3
Shares

खबर पूर्वाञ्चल सम्वाददाता
धरान,१९ कार्तिक सुनसरी जिल्ला टेबल टेनिस संघको आयोजनामा स्कूल टिचर्स टेनिङ कोर्ष आजदेखि धरानमा शुरु भएको छ ।

धरानको टेबल टेनिस कर्भड हलमा भएको प्रशिक्षणमा सुनसरीका ११ जना प्रशिक्षार्थी सहभागी रहेका सुनसरी जिल्ला टेबल टेनिस संघका अध्यक्ष निलम श्रेष्ठले जानकारी गराए ।

दुईदिन सम्म चल्ले टेनिङ कोर्षको सहजिकरण अन्तराष्ट्रिय टेबल टेनस महासँघका विज्ञ आरिफ खानले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर