खबर पूर्वाञ्चल
कोण सभामा राप्रपा मोरङ जिल्ला अध्यक्ष माधबप्रसाद आचार्य ,राप्रपा केन्द्रीय सहायक प्रवक्ता दिनेश साह समेतले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले एमसिसिको विरुद्धमा सडक आन्दोलन गरिरहेको अवस्थामा पनि वर्तमान गठबन्धन सरकारले कुनै वास्ता नगरि जबरण एमसिसि पास गराउन उद्दत हुनुपर्ने कारण के हो रु नेपाली जनताले बुझिसकेका छन भन्ने कुरा वक्ताहरुले बोलेका थिए ।