खबर पूर्वाञ्चल
दास र मण्डल केहि दिनदेखि स्थानीय होटलमा दुईजना युवतीसंग बसोबास गर्दै आएको सुचना गाँउले प्रहरीलाई गराएपछी प्रहरीले पक्राउ गरेको रंगेली प्रहरीले जनाएको छ ।
अजय मण्डल रंगेली ५ को वडा अध्यक्ष महानन्द मण्डलको भाई पर्छन । गत वर्षको लक डाउनमा प्रहरी लगाएर कुटपीट स्थानीयलाई कुटपिट गरेर पछी गाउँलेले माफि मगाएर छोडेका थिए ।