AArya
RUMPUM
animated ellipse animated ellipse

आज एकै दिन नेपालमा ७२२६ जना संक्रमण मुक्त,थपिए ६९३९ संक्रमित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ जेष्ठ २०७८, बिहीबार १६:३१
765
Shares
काठमाण्डौ /पछिल्लो २४ घण्टामा नेपालमा ७२२६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६९३९ जनामा संक्रमण पुष्टि भएको छ ।

आज २०९९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६७३१ र एन्टिजेन विधिबाट २०८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १०६ जनाले ज्यान गुमाएका छन् । योसँगै ज्यान गुमाउनेको संख्या ६९५१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर