AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सरकारले ल्याएको नागरिकता संशोधन विधेयकविरुद्ध विराटनगरमा विरोध

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ असार २०७७, सोमबार २०:३५
3
Shares
विराटनगर / सिके राउतको नेर्तत्वको जनमत पार्टीले सरकारले ल्याएको नागरिकता संशोधन विधेयक तत्काल खारेज गर्न सरकारसँग माग राख्दै विरोध प्रदर्शन गरिएको छ ।

सरकारले ल्याएको नागरिकता संशोधन विधेयक राष्ट्रघाती रहेको भन्दै तत्काल खारेज गर्न माग राख्दै आज विराटनगरमा जनमत पार्टीले विरोध प्रदर्शन गरेको हो ।

सरकारले एकपछि अर्को राष्ट्रघाती कदम चालेकाले त्यस्तालाई रोक्न विरोध प्रर्दशनमा उत्रनु परेको जनमत पार्टीका मोरङ जिल्ला ईन्चार्ज बुद्धि माझिले बताए । उनले भने, ‘सरकारको राष्ट्रियघाती कदमले आदिवासी, मधेसी, थारु, मुस्लिम समुदाय भोलीका दिनमा भुटानी शरणार्थीको जस्तो अवस्था आउने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर