पूर्वाञ्चल खबर
प्रदेश सरकारले कोरोनाको सामना गर्नका लागि छुट्दै अस्पताल सञ्चालन गरि काम गरिरहेको उनले बताए । अस्पतालमा उपचाररत अन्यपनि छिट्टै डिस्चार्ज हुने उनले बताए ।
डिस्चार्जको प्रकृया शुरु भएको मन्त्री घिमिरेले बताए । कोभिड अस्पतालमा उपचाररत विरामीलाई अहिले सम्म ७२ जना स्वास्थ्यकर्मीले सेवा दिईसकेको उनले बताए । डिस्चार्ज भएकाहरु तत्काल स्वदेश फर्कन सक्ने अवस्था नभएकाले क्वारेन्टाईनेको व्यवस्था गरि राखीएको उनले बताए ।
टिमवर्कले राम्रो काम ग¥यो : मेसु मिश्रा

विरामीले उपचारप्रति सन्तुष्ट हुँदै मस्जिदसम्म लगिदिनु भनेको उनले बताइन् । विरामीको इच्छा अनुसार मस्जिदमा निर्माण गरिएको क्वारेन्टाईनमा पु¥याएको मेसु मिश्राले बताइन् । कोभिड अस्पतालबाट ६ जना डिस्चार्ज भएसँगै नेपालमा उपचारपछि निको भएर फर्कनेको संख्या २२ पुगेको छ । ६० जना अहिले उपचाररत रहेका छन् ।