RUMPUM
animated ellipse animated ellipse

ट्राफिक प्रहरीलाई मास्क तथा सेनिटाईजर वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ चैत्र २०७६, मंगलवार ०८:०२
3
Shares

विराटनगर / ट्राफिक प्रहरी कार्यालय मोरङलाई विराटनगरका सामाजिक अभियन्ता मोहम्मद नसरुलले मास्क, पञ्जा तथा सेनिटाईजरलगायतका सामाग्रीहरु प्रदान गरेका छन् ।

विश्वभरि फैलिएको कोरोना भाईरसको सङक्रमणको उच्च जोखिममा रही खटिएका ट्राफिक प्रहरीहरुको सुरक्षाको बिषयलाई मध्यनजर गर्दै नसरुलले उक्त सामाग्रीहरु प्रदान गरेका हुन् । मोरङ ट्राफिक प्रहरीलाई ३ सय थान मास्क, २ डब्बा पञ्जा र ५ सय मिलिलिटरको सेनिटाईजर नसरुलले वितरण गरे । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राकेश पोद्धारलाई उनले उक्त सामाग्रीहरु हस्तान्तरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर