RUMPUM
animated ellipse animated ellipse

छोराको जन्मदिन वृद्धा आश्रममा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ मंसिर २०७६, बुधबार २०:२४
3
Shares

विराटनगर । प्रदेस१ की सांसद विन्दिया कार्कीले आफ्नो छोराको जन्मदिन विराटनगर स्थित विराटेश्वर वृद्ध आश्रमका वृद्धवृद्धाहरुसंग मनाएकी छिन् ।

छोरा रिवनसिंह कार्कीको २३ औं जन्मदिनको अवसरमा सांसद कार्कीले वृद्धाआश्रमका आमावुुवालाई खाना ख्वाएर तथा न्यायो कपडा वितरण गरेकी छिन् । सो अवसरमा कार्कीले वृद्ध आश्रमका सञ्चालक जगत अर्याललाई व्यलाङकेट, स्वीटरलगायत न्यायो कपडा हस्तान्तरण समेत गरिन् ।

सांसद कार्कीले वृद्ध आमावुुवाका लागी थप न्यायो कपडा र अन्य सहयोग प्रदान गर्र्ने प्रतिवद्धता समेत व्यक्त गरिन् । वृद्ध आमावुुवासंग मिलेर छोराका जन्मदिन मनाउन पाउँदा आफुु हर्षित भएको उनले वताइनर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर