RUMPUM
animated ellipse animated ellipse

दुई जना पत्रकार सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ पुष २०७३, बुधबार १७:२८
3
Shares
२७ पुस, विराटनगर/ सञ्चारकर्मी सञ्चार सहकारी संस्था लि. मोरङको पाँचौ वार्षिक साधारण सभाको अवसर पारेर दुई जना पत्रकारलाई सम्मान गरिएको छ ।
विराटनगरमा आज बुधबार भएको साधारण सभाले नियमित बचतकर्ता पत्रकार ललिता भट्टराई र असल ऋणिमा तेजेन्द्र दाहाललाई सम्मान गरीएको हो । उनीहरुलाई कार्यक्रमको प्रमुख अतिथि महेन्द्र मोरङ क्याम्पस प्रमुख महेन्द नारायण यादवले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
८३ जना सेयर सदस्य रहेको सहकारीमा शेयर पूँजी आठ लाख २५ हजार रुपैयाँ रहेको सहकारीका अध्यक्ष मोहन भण्डारील जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर