RUMPUM
animated ellipse animated ellipse

सगरमाथा स्कूलले मनायो दशैं

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ आश्विन २०७५, शुक्रबार १७:३६
3
Shares
विराटनगर / विराटनगर ११ मा रहेको सगरमाथा सेकेण्डरी स्कूलले दशैं मनाएको छ ।

स्कूलमा आज एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुसँग दशैं मनाएको हो । स्कूलमा अध्ययनरत नर्सरीदेखि कक्षा दुईसम्मका विद्यार्थीहरु विच शिक्षक तथा शिक्षिकाहरुले दशैं मनाएका स्कूलका प्रिन्सिपल विनोद अधिकारीले बताए ।

कार्यक्रममा विद्यार्थीहरुलाई टिकालगाएर दक्षिणा समेत दिएको स्कुलका प्रिन्सिपल अधिकारी जानकारी दिए । सोहि अवसरमा स्कूलमा शिक्षक तथा शिक्षिकाहरुले बनाएको ओखली, ढिकी परालको पिरा, जाँते,मलाहा डोको, मडानीलगायतका सामाग्रीहरु पर्दशन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर