पूर्वाञ्चल खबर
आज शुक्रबार स्कूलमा एक कार्यक्रमको आयोजना गरी पुर्णिमा तथा रक्षा बन्धन मनाएको हो । स्कुलमा अध्ययनरत कक्षा पि.जि. देखि कक्षा पाँचसम्मको विच राखी लगाएर पुर्णिमा तथा रक्षा बन्धन मनाएका थिए ।
विद्यार्थीहरुलाई चाडपर्वहरुको जानकारी गराउने उदेश्यले उस्ता कायक्रम गरेका स्कूलका भाइस प्रिन्सीपल देविलाल महतोले जानकारी दिए । केटाकेटीहरुलाई जनै पुर्णिमामा खुवाउने विशेष परिकार कवाँटी तजा मिठाइ वाडयको खवाएको स्कूलले जनाएको छ ।