पूर्वाञ्चल खबर
स्कूलमा भएको वकृत्वकलामा कक्षा ३ देखि कक्षा १० सम्म अध्ययनरत ८० विद्यार्थीहरुको सहभागि रहेको स्कूलले जनाएको छ ।विजयी हुने विद्यार्थीहरुलाई स्कूलका प्रिन्पिल विजय डाँगी, को–अर्डिनेटर यादव कोइराला लेखा प्रमुख रोशन ठाकुर तथा स्कूलका शिक्षक शिक्षकाले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे ।