AArya
RUMPUM
animated ellipse animated ellipse

जेसीजद्वारा विराटेश्वर वृद्ध आश्रममा फलफूल तथा खाद्यान्न सामग्री वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० जेष्ठ २०७५, आईतवार १९:०७
3
Shares
विराटनगर । विराटनगर जेसीजकाको आयोजनामा विराटनगरको विराटेश्वर वृद्ध आश्रममा फलफूल तथा खाद्यान्न सामग्री वितरण गरेको छ ।

विराटनगर जेसीजका अध्यक्ष राजेन्द्र थपालियाका अनुसार आश्रमलाई चामल, गहुको पिठो, फलफु तथा खाद्यान्न सामग्री गरी करीब १५ हजार बरावरको सामाग्रि वितरण गरेको बताए ।

त्यसै गरी विजनेस मिटमा यूवा उद्यमी युनेशराज श्रेष्ठ, सन्तोष चौधरीलगायतका अन्तरक्रिया तथा इन्सुरेंस सम्बन्धी तालीम सञ्चाल गरेको जेसीजका जनसंपर्क अधिकारी केशव बस्नेत जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर