AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

१३ वर्षीय अामा ममता मरिककाे बिचल्ली, यती एयरले बाेक्नै मानेन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ जेष्ठ २०७५, मंगलवार ०८:४३
3
Shares
सुनसरी / बाह्र वर्षमै विवाह भएर १३ वर्षमा छोरीलाई जन्म दिएकी ममता मरिकको बिचल्ली भएको छ। गाेलबजारकी ममतालार्इ छोरी जन्माएको भन्दै सुत्केरी अवस्थामै परिवारले घरनिकाला गरेपछि उनकाे स्वास्थ्य अवस्था नाजुक छ।

अधिकारकर्मीको पहलमा ओसिएमसी इनरुवाले सोमबार थप उपचारका लागि काठमाडौं पठाउने तयारी गरेकाे भए पनि उनलार्इ यति एयरलाइन्सकाे जहाजले बाेक्न हो ।

आमा र बच्चाको अवस्था गम्भीर देखेपछि यती एयरले लान नमानेको हाे । ममताले समेत काठमाडौं एक्लै जान नमानेकोे बताइएकाे छ। आजको नयाँ पत्रिकाले यो समाचार छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर