AArya
RUMPUM
animated ellipse animated ellipse

नेपालमै क्यान्सरको औषधि उत्पादन हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ फाल्गुन २०७४, मंगलवार ०५:३१
3
Shares
काठमाडौं,८ फागुन/नेपालमा क्यान्सर रोक कति छन् भन्ने कुनै आधिकारिक तथ्यांक छैन ।

क्यान्सरको उपचार प्रदान गर्ने अस्पतालहरुमा आउने रोगीको संख्या पछिल्ला वर्षहरुमा बढिरहेको छ । यसले मुलुकमा क्यान्सर रोगीको संख्या वृद्धि भइरहेको देखाउँछ ।

यसैबीच, नेपालमै क्यान्सरको औषधि उत्पादन गर्ने उदेश्यका साथ एक भारतीय औषधि कम्पनी प्रवेश गरेको छ । तिजिग फर्मा प्रालि नामको कम्पनीले यसका लागि उद्ययोग विभागबाट स्वीकृतिसमेत लिइसकेको छ । क्यान्सर रोग उपचारमा प्रयोग हुने औषधि उतपादन गर्ने यो नेपालमै पहिलो कम्पनी हुने छ ।
यो खबर नागरिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर