पूर्वाञ्चल खबर
विराटनगर–१९ मा रहेको ऋीषी मोहन पार्कमा आज एक कार्यक्रमको आयोजना गरी भर्खर्र सम्पन्न जेसीजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित श्यामसुन्दर पौडेल मिलनलाई सम्मान गरेको छ ।
कार्यक्रम बिराटनगर महानगर पालीकाका प्रमुख भीम पराजुली ,सम्मानीत मिलन , विराटनगर जेसिजका पूर्व अध्यक्ष टिपि आचार्य, लायन भीम घिमिरे र बिराटनगर जेसिजका कार्यकारिणी उपाध्यक्ष देब चन्द्र घिमिरे लगायतले बोलेका थिए । कार्यक्रममा जेसिजका सदस्य तथा सञ्चारकर्मीहरुको उपस्थीत रहेको थियो ।