AArya
RUMPUM
animated ellipse animated ellipse

झापामा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ मंसिर २०७३, आईतवार २२:०७
3
Shares
५ मंसिर,झापा/ झापाको शरणामती गाविस ४ मा रानी सामुदायिक वनमा आइतबार जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ५० वर्षकी झुमादेवी भट्टराई रहेकी छिन । भट्टराईलाई आइतबार बिहान जंगलमा घाँस दाउरा गर्न गएकी बेला ३,४ वटाको जंगली हात्तीको समुहले आक्रमण गर्दा उनको घटनास्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय कुमरखोदले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर