RUMPUM
animated ellipse animated ellipse

शैलजा आर्चाय ह्रदयरोग केन्द्रको उद्घाटन सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ माघ २०८०, सोमबार १८:३०
558
Shares
विराटनगर / कोशी प्रदेश सरकारद्वारा स्थापित शैलजा आचार्य ह्रदयरोग केन्द्रको उद्घाटन सम्पन्न भएको छ ।

आज विराटनगरमा प्रदेश सरकारद्वारा एक कार्यक्रम गर्दै केन्द्रको उद्घाटन सम्पन्न भएको हो ।

केन्द्रको उद्घाटन कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ , मुख्यमन्त्री केदार कार्की र प्रतिनिधि सभा सदस्य डा. शेखर कोइरालाले संयुक्त रूपमा गरे।

कोरोना समयमा प्रदेश सरकारले सञ्चालन गरेको कोशी कोभिड अस्पताललाईनै कोशी प्रदेश सरकारले ह्रदय केन्द्रको रूपमा सञ्चालन गर्न भन्दै उद्घाटन गरेको हो ।

हाल पूर्ण रूपमा सञ्चालन हुने अवस्थामा नरहेको अस्पताललाई मुख्यमन्त्री कार्कीको पदभार ग्रहण गरेको १०० दिनको उपलब्धीको रूपमा देखाउन प्रदेश सरकारले हतारमा उद्घाटन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर