RUMPUM
animated ellipse animated ellipse

कृष्णप्रसाद भट्राईको निष्ठा र नैतिक्ताको प्रतिमुर्ती हुनुहुन्थ्यो –डा. कोइरालाल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ पुष २०८०, आईतवार १८:२३
117
Shares
कुमोद अधिकारी
विराटनगर / नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्राइलाई राजनितिक नैतिक्ता र सस्कारको प्रतिमुर्तीको रुपमा आफुले लिएको वताएका छन् ।

स्वर्गिय कृष्णप्रसाद भट्राईको ९९ जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस मोरङले विराटनगरमा आजआयोजना गरेको विचार गोष्ठिीमा नेता कोइरालाले अहिले मुलुकमा कृष्णप्रसाद भट्राई जस्तो सादगी इमान्दार र निष्ठावान नेता आवश्यक रहेको वताए । उनले अहिलेको संकटवाट पार लागाउन मुलुकले असल अभिभावक खोजिरहेको समेत वताए ।

नेता कोइराला भ्रष्टाचारमा शुन्य सहनशिलता कायम गर्दै राजनिति स्थायीत्व र सुशासनका निम्ति सरकार प्रतिवद्ध हुने पर्ने वताए । भ्रष्टाचारका कारण आम नेपाली जनतामा नैरश्यता छाएकाले जनताको त्यो नैरश्यता हटाउन सरकारले प्रभावकारी रुपमाकामगर्न सक्नुपर्नेमा उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर