RUMPUM
animated ellipse animated ellipse

लायन्स क्लब अफ शुभमको वृक्षारोपाण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ असार २०८०, आईतवार १९:३४
99
Shares
विराटनगर/ लायन्स क्लब अफ विराटनगर शुभमले वृक्षारोपण सम्पन्न गरेको छ ।

सन् २०२३–२४ का लागि शुभमको पहिलो कार्यक्रमअन्तर्गत विराटनगर–२ शंकरपुरस्थित जनता नमुना विद्यालयमा वृक्षारोपण गरेको हो ।

शुभमकी अध्यक्ष उर्मिला थापाको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रियका विजयहरि शर्मा, फष्ट लेडी अनुषा शर्मा, भूतपूर्व गभर्नर रेवतबहादुर कार्की, डिस्ट्रिककी कोषाध्यक्ष अनुजा कोइराला, चिफ एरिया को–अडिनेटर रमेश खत्री, शुभमकी संस्थापक अध्यक्ष पदमा रिजाल, एरिया कोअटिनेटर शकुन्तला भट्टराई, चिफ भगवती थापा, भूतपूर्व अध्यक्षसहित विद्यालयका प्रधानाध्यापक ईश्वर घिमिरेलगायतले वृक्षारोपाण गरे ।

क्लबले वृक्षारोपण, न्यानो कपडा वितरण, विद्यार्थीलाई शैक्षिक सामग्री वितरणलगायतका कार्य गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर