अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता एभरेष्ट भट्टराई प्रथम

विराटनगर / अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता एभरेष्ट सेकेण्डरी स्कुलका इशल भट्टराई प्रथम भएका छन् । विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित प्रतियोगितामा १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै एभरेष्ट बोर्डिङ स्कुलका भट्टराई प्रथम भएका हुन् । विराटनगरस्थित विकल्प–एन अल्टरनेटिभले आयोजना गरेको प्रतियोगितामा बूढानिलकण्ठ स्कुलका छात्रा शिरिन भट्टराई द्वितीय, सेन्टजोसेफका जयश कर्ण तृतीय र आदर्श माविका युनिश नेपालले सान्त्वना पुरस्कार … Continue reading Shikshadeep