RUMPUM
animated ellipse animated ellipse

ढकाल हिसान प्रदेश १ को सदस्यमा मनोनित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ मंसिर २०७९, बिहीबार १६:०८
468
Shares
विराटनगर /विराटनगरस्थित मेरील्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल हिसान प्रदेश १ को सदस्यमा मनोनित भएका छन् ।

विराटनगरमा बसेको हिसानको बैठकले ढकाललाई हिसान प्रदेश नं. १ को सदस्यमा मनोनित भएका हुन् ।

बैठक बसेर ढकाललाई हिसान प्रदेशको सदस्यमा मनोनित गरेको हिसान प्रदेश नं. १ का अध्यक्ष ज्ञानबहादुर खड्काले जानकारी दिए । ढकालले निजी उच्च माध्यमिक विद्यालयहरूको हकहितमा सधैभरी लागि पर्ने बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर