ढकाल हिसान प्रदेश १ को सदस्यमा मनोनित

खबर पूर्वाञ्चल, १५ मंसिर २०७९, बिहीबार १६:०८
468
Shares
विराटनगर /विराटनगरस्थित मेरील्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल हिसान प्रदेश १ को सदस्यमा मनोनित भएका छन् ।

विराटनगरमा बसेको हिसानको बैठकले ढकाललाई हिसान प्रदेश नं. १ को सदस्यमा मनोनित भएका हुन् ।

बैठक बसेर ढकाललाई हिसान प्रदेशको सदस्यमा मनोनित गरेको हिसान प्रदेश नं. १ का अध्यक्ष ज्ञानबहादुर खड्काले जानकारी दिए । ढकालले निजी उच्च माध्यमिक विद्यालयहरूको हकहितमा सधैभरी लागि पर्ने बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५