खबर पूर्वाञ्चल
जितको लागि युनाइटेडका चन्द्र तामाङ र निराजन बस्नेतले २/२ गोल गरेका थिए । सिद्राको तर्फबाट प्रदिपकुमार चौधरी सान्तवना गोल फर्काएका थिए । खेलको म्यान अफ द म्याच युनाइटेडका चन्द्र तामाङ्ग घोषित भए ।