AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

तस्करीको कपडा बरामद

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ आश्विन २०७८, शनिबार २०:२१
621
Shares
विराटनगर / सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) दरैयाले भारतदेखि तस्करी भएको कपडा बरामद गरेको छ ।

सशस्त्र प्रहरीले विराटनगर – १६ केसलिया खोलादेखि अवैध कपडा बरामद गरेको हो ।

​बरामद गरेको कपडा १ लाख ५ हजार मुल्य बरावरको रहेको सशस्त्र प्रहरी बल विओपी बखरीले जानकारी दिएको छ । बिओपी दरैयाले बरामद गरेको कपडा विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर