खबर पूर्वाञ्चल
विराटनगर १४ जतुवाकी २५ बर्षीया आरती देवी यादवलाई लागूऔषध गाँजासहित पक्राउ गरिएको हुन् । आज दिउँसो विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनको घरबाट लुकाई छिपाई राखेको १७ केजी गाँजा बरामद गरेको हो ।
गाँजा बरामद भए पश्चात आरती देवीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मोरङ प्रहरलिे जनाएको छ ।