पूर्वाञ्चल खबर
मृत्यु हुनेमा ६ महिला र ११ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी मोरङका ७ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा रहेको छ । यस्तै सुनसरीका २ ,धनकुटाका १ तथा प्रदेश १ बाहिरको ५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक रहेको छ ।
नोबेल मेडिकल कलेज विराटनगरमा सवैभन्दा बढी ७ जनामा मृतयु भएको छ भने विपी प्रतिष्ठान धरान र विराटनगरको कोशी कोभिड उपचार केन्द्रमा ३–३ जना, विराटनगरको न्युरो कोभिढ अस्पताल र बुढीगंगा गाउँपालिककामा रहेको विराट शिक्षण अस्पतालमा १–१ र अन्य आइसोलेनमा २ जनाको मृत्यु भएको हो ।