खबर पूर्वाञ्चल
आज २०९९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६७३१ र एन्टिजेन विधिबाट २०८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १०६ जनाले ज्यान गुमाएका छन् । योसँगै ज्यान गुमाउनेको संख्या ६९५१ पुगेको छ ।