पूर्वाञ्चल खबर
जुनियर जेसिजको तालिम निर्देशकमा विकल्प न्यौपाने, महासचिवमा रितेश मैनाली, कोषाध्यक्षमा गौरव कर्ण, उपाध्यक्ष दिपसन राई, हेनरिका ढकाल, अमन मण्डल, सहसचिवमा प्रतिक्षा न्यौपाने निर्वाचित भएका छन् ।