AArya
RUMPUM
animated ellipse animated ellipse

कारभित्र खैरो हिरोइन, एक जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ पुष २०७७, शनिबार १८:३०
729
Shares
विराटनगर/ कारभित्र राखेर अवैध लागूऔषध खैरो हिरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले विराटनगर महानगरपालिका १३ जतुवाबाट झापाको गौरादह नगरपालिका ८ का ३६ वर्षिय किशन अग्रवाललाई लागूऔषधसहित आज पक्राउ गरेको हो ।

पक्राउ परेको अग्रवालले भारतको जोगवनीबाट विराटनगरतर्फ आईरहेको मे १ च ५८६२ नं. को कारमा ३ ग्राम १६० मिली ग्रामको खैरो हिरोइन बरामद गरेको मोरङ प्रहरीले जनाएको छ । अग्रवाललाई लागु औषध ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोली पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर