पूर्वाञ्चल खबर
मोरङमा ८७, सुनसरीमा ६४, झापामा १८, खोटाङमा ५, उदयपुरमा १र प्रदेश ४बाहिरकाजना रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार प्रदेश १ को राजधानी विराटनगरमा सवै भन्दा बढी ६९ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा २६ महिला र ४३ पुरुष छन् । मोरङको कानेपोखरीमा २ महिला ८ पुरुष, कटहरीमा १ महिला १पुरुष, बुढीगंगामा १ महिला १पुरुष, धनपालथान, सुन्दरहरैचा, सुनबर्षी र जहदामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
उता सुनसरीको इटहरीमा १९ महिला र २२ पुरुष, इनरुवामा ६ महिला ८ पुरुष, बर्जुमा २ महिला २ पुरुष, देवानगञ्जमा १ महिला र स्थानीयतहनखुलेका २ महिला २ पुरुष, झापाको विर्तामोडमा ३ महिला७पुरुष, दमकमा २ महिला ५ पुरुष, कनकाईमा १ पुरुष, खोटाङको जन्तेढुङ्गामा २ महिला २ पुरुष, स्थानीयतहनखुलेका १ महिला, उदयपुरको कटारीमा १ पुरुष र प्रदेश १ बाहिरका ४ पुरुषमा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।
डिस्चार्ज हुनेमा होम आईसोलेसनबाट ३ सय ४६, कोशी अस्पताल कोभिड १९ उपचार केन्द विराटनगर्रबाट ८, मेची अस्पतालबाट ७, विराट मेडिकल कलेजबाट २ जना डिस्चार्ज भएका छन् ।