खबर पूर्वाञ्चल
आज विराटनगरका निर्माण व्यसायी जिवन असरफ अलीको सहयोगमा चारवटा मार्गको सवै घर–घरमा सेनिटाइज गरेको १० का वडा अध्यक्ष माधवराज वाग्लेले जानकारी दिए ।
अध्यक्ष वाक्ष्लेका अनुसार वडा नम्बर १० को सवै मार्गका घरमा गएर सेनिटाइज गर्ने लक्ष रहेको बताए ।