डेरामा बस्ने विद्यार्थीलाई हिन्दु जागरणको राहत

खबर पूर्वाञ्चल, १२ बैशाख २०७७, शुक्रबार ०८:५२

विराटनगर / लकडाउनको कारण घर जान नपाएका डेरामा बस्ने विद्यार्थीलाई हिन्दु जागरण नेपाल मोरङले राहत वितरण गरेको छ ।

विराटनगरस्थित भानु टोलमा विहिबार विद्यार्थीलाई राहत वितरण गरिएको हो । कारोना भाइरस संक्रमणका कारण मूलुक यो समय लकडाउनको अवस्थामा छ । टाढाबाट अध्ययनका लागि विराटनगरमा डेरागरी बसेका विद्यार्थीलाई १ बोरा चामल, ५ केजी आलु, विस्कुटलगायतका सामाग्री वितरण गरिएको हिन्दु जागरण नेपाल मोरङकी जिल्ला समिति उपाध्यक्ष रमा प्रसाईले जानकारी दिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५