मोरङ व्यापार संघको वृक्षारोपण अभियान शुरु

विराटनगर / पर्यावरण प्रबद्र्धन आजको प्रमुख आवश्यकता रहेको महशूस गर्दै मोरङ ब्यापार संघले मोरङमा बृक्षारोपण अभियान शुरु गरेको छ । संघको १० हजार बोट विरुवा वृक्षारोपण गर्ने अभियान अन्तरगत पहिलो चरणमा शुक्रबार सूर्यदल गण थलाहा व्यारेक कटहरीमा एक हजार बिरुवा बृक्षारोपण गरेको हो । फलफूल तथा अन्य बोट विरुवाहरु वृक्षारोपण गरी आफ्नो अभियानको शुभारम्भ गरेको … Continue reading Sagar homeo pharmacy