पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर–९ मा रहेको शिक्षादिप कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने विद्यार्थीलाई बुधबार प्रवेश परीक्षा लिएको छ ।
विज्ञान संकायको मात्र भएको परीक्षामा ६ सय ५० सिटका लागि लिएको परीक्षामा २ हजार ४१ जना विद्यार्थी सहभागि रहेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडकाले जानकारी दिए ।
प्रिन्सिपल खडकाका धेरै विद्यार्थीले शिक्षादिप कलेजमा भर्ना हुन सहभागि रहेकोमा हामी अझ बढी जिम्मेबारी महसुज भएको बताए ।