CLASSICTECH NET

गायक तेजकुमार खवासको आवाजमा ”कालो कालो ” भिडियो सहित

खबर पूर्वाञ्चल, १५ असार २०७६, आईतवार १८:३५

पूर्वेली लोकप्रिय गायक तेजकुमार खवासको आवाजमा सजिएको निकै रोमान्टिक गीत ”कालो कालो ”को भिडियो युटुव मार्फत सार्वजनिक भएको छ ।

खवासको शब्द तथा संगीतमा रहेको गीतमा माया प्रेम र रोमाञ्सलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।गीतको एरेन्ज निरज श्रेष्ठले गरेका छन् ।

प्रेम लामाको छायाँकन तथा सम्पादन र टेकेन्द्र साहको निर्देशन भिडियोमा रहेको छ । ”कालो कालो ” गीतको भिडियोमा अर्जुन , ईश्वरी र ताराको फिचरिङ रहेको छ ।

”कालो कालो ” गीतको भिडियो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५