पूर्वाञ्चल खबर
काठमाडौँबाट उड्दै गर्दा मौसमबारे जानकारी भएपनि लापरवाहीपुर्वक तेह्रथुमको चुहानडाँडा जानु र चुहानडाँडाबाट ताप्लेजुङको पाथिभरा जानुले दुखद घटना घटेको बताउनुभयो। नेपालीहरु जे भन्छन त्यो गर्दैनन् र जे गर्छन त्यो भन्दैनन् भन्दै उपसचिव संजेलले यसकारण नै नेपाल पछि परेको बताउनुभयो।
विराटनगरबाट इटहरी सरुवा गरिएपछि आक्रोशित बनेका उपसचिव संजेलले प्रधानमन्त्री, सामान्य प्रशासन मन्त्री, श्रम मन्त्रि र सचिव बिरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर गर्दैछन । आफुले घुस खाएको प्रमाणित गरेर देखाउन प्रधानमन्त्री ओली, श्रममन्त्री गोकर्ण विष्ट र सामान्य प्रशासन मन्त्रि लालबाबु पण्डितर सचिव महेश दाहाललाई चुनौती समेत दिएका छन ।