पूर्वाञ्चल खबर
विराटनगर / यूएईमा भएको युएईविरुद्धको तेस्रो एक दिवसीय क्रिकेटमाा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले शतक हानेका छन् ।
पारस एक दिवसीय क्रिकेटमो सतक प्रहार गर्ने पहिलो नेपाली क्रिकेटसमेत बनेका छन् । पारसले ९५ वलमा १४ चौका र १ छक्का हान्दै पारसले सतककी पारी खेलेका हुन्।