AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नेकपामा जिम्मेवारी बाँडफाँडको तयारी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ कार्तिक २०७५, सोमबार ०७:०८
3
Shares
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय सदस्यको बाँडफाँडका लागि गृहकार्य सुरु गरेको छ । पहिलो चरणमा केहि महत्वपुर्ण बिभाग गठन गर्ने तथा पोलिटब्युरो सदस्यको टुंगो लगाउने तयारी छ ।

१२ र १३ कात्तिकमा बोलाइएको स्थाई समिति बैठकबाट यी दुई काम टुङ्याउने गरी अध्यक्षद्वय केपी ओली र पुष्पकमा दाहाल ‘प्रचण्ड’ तथा महासचिव विष्णु पौडेल गृहकार्यमा हुनुहुन्छ ।

४ सय ४१ सदस्यीय केन्द्रीय समिटीमा अहिलेसम्म ४५ सदस्यीय स्थायी समिति र ९ सदस्यीय सचिवालयबाहेक अन्य संरचना बन्न सकेको छैन् । प्रधानमन्त्रीसहित केहि नेता सरकार र केहि संसदीय समितीको सभापतिको जिम्मेवारीमा छन् । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर