RUMPUM
animated ellipse animated ellipse

लायन्स क्लव अफ विराटनगर फ्युजनमा रेग्मी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ आश्विन २०७५, सोमबार १७:३८
9
Shares
विराटनगर । लायन्स क्लव अफ विराटनगर फ्युजनको अध्यक्षमा अमिस रेग्मी चयन भएको छ । आज विराटनगरमा लायन्सहरुको भेलाले रेग्मीलाई अध्यक्ष चयन गरेको हो ।

त्यस्तै सचिवमा गोपाल गेलाल, फष्ट भिपीमा ताराबहादुर थापा, सेकेण्ड भिपीमा सेवक बजगाई र कोषाध्यक्षमा अनिल खनाल चयन भएका छन् । अध्यक्ष रेग्मीले समाजमा रहेका विभिन्न सोच भएका ब्यक्तित्वहरुलाई एक सकारात्मक सोचका साथ समाज सेवा र सामाजीक रुपान्तरणका लागि एक माध्यम बनाएर अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर