६ जिल्लामा शुसासन अभियान

खबर पूर्वाञ्चल, २८ भाद्र २०७५, बिहीबार १७:०३

विराटनगर / प्रदेश सरकारले ६ वटा जिल्लामा सडक सुशासन अभियान सञ्चालन गर्ने भएको छ । झापा मोरङ, सुनसरी इलाम धनकुटा र उदयपुरको १०–१० किलोमिटर क्षेत्रमा सडक शुसासन अभियान सञ्चालन गर्ने भएको हो ।

दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले मोरङमा सुन्दर हरैचादेखि खोर्साने चोक, सुनसरीमा इटहरी बुढीखोला चोकदेखि झुम्का, झापा बिर्तामोड मुक्ती चोकदेखि सुरुङ्गा माई खोला पुल, इलामको किटेनी जोरकलस देखि हर्कटे सम्म, धनुकटाको पात्लेखोलादेखि कागते चोक सम्म र उदयपुर गाइघाट बजारदेखि जलजले ढाटसम्को १०–१० किलोमिटर क्षेत्रमा नमुना सडक शुसासन कार्यक्रम सञ्चालन गरिने भएको प्रदेश सरकारका प्रवक्त एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५